जितुनेपाल तनाबमा , नागरिकलाई सहयोगकोलागि गरे फेसबुकबाट आग्रह ..

जितुनेपाल आहिले तनाबमा परेका छन्| हिजो बेलुकी ७ बजे तिर उनले आफ्नो पैसा लगायत आफ्नु पर्स गुमाय | यति मात्र होइन उनले धेरै महतो पूर्ण कागज पत्र सहित आफ्नो ड्राईभीगं लाईसन, atm कार्ड, मतदाता परीचय पत्र, लगायत एक पेन ड्राईभ सहीत अन्य कार्ड सबैले उनको साथ छोडे , यसै सधै ब्यस्त रहने नेपाल अहिले भने ठुलो तनाबमा छन् | उनले नागरिकलाई आग्रह गर्ने फेसबुकमा यस्तो लेखे |

 

हेर्नुहोस जस्ताको तस्तै

मेरो हिजो बेलुका करीब ७ बजे तिर लुकन्थली हाईटबाट मेन रोड ( अरनिको हाई वे )सम्म मोटरसाईकलमा जॉदा गोजीबाट पर्स खसेर हरायको हुदा अत्यन्तै चिन्तीत छु .. पर्समा १०-१५ हजार जती रकम, र ड्राईभीगं लाईसन, atm कार्ड, मतदाता परीचय पत्र, लगायत एक पेन ड्राईभ सहीत अन्य कार्ड र परीचय पत्र समेत थियो, यो पर्स भेट्नु हुने जो कोही मानुभावलाईपनि काम लाग्ने भनेको पैसा मात्रै हो… त्यसैले जसले भटेको भयपनि पैसा बाहेक सबैको कुरा दिनु भयमा अत्यन्तै आभारी हुने थिय, भेट्नुहुने मानुभावले रेडीयो अडीयो नयॉ बानेश्वर, वा फोन नं ०१६६३२०५४ मा खबर गर्नुहोला। म भगवानसंग प्रथना गर्छु भेट्ने जो भयपनि दिउ दिउ लगाई देउ प्रभु… पर्समा भयको रकम पुरस्कार दिने छु.. सबैको जानकारीको लागी सेर गर्दियर सहयोग गर्न पनि अनुरोध गर्छु plese हजुरहरूलाई दुख दिन खोजेको हैन सारै नै आपत परेर हो …. अन्यथा न लिनु होला

Comments

comments