नेपाल आइडल घट्यो निशानको भोट…. यस्तो खुलासा (भिडियो सहित हेर्नुहोस )

नेपाल आइडलमा उत्कृष्ठ पाँचको सुचि तयार भएको हो । नेपाल आइडलमा निकै चर्चा कमाउन सफल सुरज बाहिरिनुभएको छ भने उपाधीको दाबेदा मानिएका निशान भट्टरलाई संकट टार्न हम्मे हम्मे परेको छ ।

निशान डेन्जर जोनमा परेर पनि उत्कृष्ठ पाँचमा पर्न सफल हुनुभएको छ ।सुरज थापा, सुजता पाण्डे र निशान भट्टराई डेन्जर जोनमा परेका थिए । जसमा सुरजको नेपाल आइडल यात्रा समाप्त भयो ।

निशान डेन्जर जोनमा पर्नु अनि सुरज आइडलबाट बाहिरिनु यस्ता घटना क्रमले सामाजिक सञ्जालमा अनेक थरीका टिका टिप्पणी हुन थालेका छन् । हेर्नुस यो भिडियो ||

Comments

comments