बधाई सम्पूर्ण साथी हरुलाई

बधाई सम्पूर्ण हाम्रा प्रिय मित्र हरुलाई 99% सहि उत्तर पायकोमा हामीलाई प्राप्त ५७९६ कमेन्टमध्ये बाट हामीले ३ नाम गोला प्रथामाफत बिजेता छानेका छौ | | सर्बप्रथम हामीलाई यहाँ एउटा कुरा भन्न मन लग्यो |  

तपाइहरुले सोद्नु भाको प्रश्न एकदम सहि छ , किनकि कसैलाई पैसा धेर हुन् , तर एउटा कुरा कहिले ख्याल गर्नु भाको छ हामी समाचार पद्छौ , youtubeमा भिडियो हेर्छौ facebook चलाउछौ हामी पैसा तिर्छौ त सिर्फ नेटको |

कहिले हामिले facebookलाई पैसा तिरेका छौ ? छैनौ

youtube मा भिडियो हेर्छौ तर तेही भिडियोको Cd Dvd कति महँगो पैसा तिरेर किन्नु पर्छ ,

कान्तिपुर पत्रिका नेपालमा किनेर पद्छौ तर facebook websiteमा फ्री मा पद्छौ किन ?

हजुरलाई यसको उत्तर हामी दिन्छौ , youtube , facebook जतिपनि सामाजिक संजाल छन् उनीहरुलाई ठुला ठुला कम्पनीले बिज्ञापन दिन्छन , website जति पपुलर भयो उति कम्पनि उनीहरुलाई नै ताक्छन किनकि उनीहरु संग खरबौ ग्राहक तेही घुमिरहेका हुन्छन add देख्छन तेस्लाई खोल्छन त्यसबारे जानकारी लिन्छन , मन परे पछी किन्छन आफ्नो साथीलाई पनि भन्छन जति पनि ग्राहकले समान किन्छन त्यो कम्पनीलाई फाइदा हुन्छ, facebook अनि youtube त तेसै हिरो हुन्छन किनकि उनीहरुको मध्यमबाट लाखौ ग्राहकले कम्पनीलाई फाइदा दियका हुन्छन , जस्तै youtube मा भिडियो हेर्दा हेर्दै अनेक add आयर भिडियो रोकिन्छ add चल्छ अनि ५ सेकन्ड पछी हामी add लाई बन्द गर्ने ओप्सन आउछ | यो तरिकाले youtube बाट youtuber अनि youtube लाई पैसा आइरको हुन्छ |

हाम्रो बिसयमा हामी पनि facebook फ्री नै चालौछौ , हजुरहरुलाई समाचार भिडियो पोस्ट गर्छौ , पक्कै हामीलाई पनि केहि फाइदा त हुन्छ नि तेही पैस्सा अनि आफ्नै लगानी मार्फत तपाइहरुलाई यसरि recharge कार्ड दिने गर्छौ , यसको मतलब यो होइन कि facebook बाट यति धेरै पैसा आउछ | तर भिजिटर जति धेर भो उतिनै आउने हो तर फोटोमा like कमेन्ट गर्दैमा पैसा आउने भने होइन | पैसाको लागि कसैको बिज्ञापन हेर्न जरुरि हुन्छ १०० जनाले यदि कसैको पोस्ट (add आउने)  हेर्यो भने १ dollar नेपाली १०० रुपया आउछ | हामी यसरीनै अहिले बिजेतालाई दिने गर्छौ तर यधि हामी संग १० लाख जनाले हाम्रो पोस्ट हेरे भने तपाई हरु आफै हिसाब गर्नुस , तर सानो page लाई भने पैसा आफै खर्च गर्नु पर्ने हुन्छ , हुन त facebook मा खर्च गर्दा पनि हुन्च्च तर के फेसबुकलाई पैसाको कमि छ र ? छैन , तेही भाको कारण हामीले तपाइहरुलाई recharge कार्ड दियका हौ || एउटा उखानै छ जसले मह कद्छ उसले हात चाट्छ , हजुर हरुले कुरा बुज्नु भयो होला |

हाम्रो प्रश्न रहेको थियो 

  प्रश्न नेपालको रास्टिय पन्छी कुन हो?
a. मयूर
b. कोइली
c. डाफे      ( सहि उत्तर )
d. भाले
e. माथिका कुनै होइन।

यो प्रतियोगिताको नियमहरू :-
१. यो प्रतियोगितामा दिइएको ४ अपसन मध्ये सही उत्तर कमेन्ट गर्नु पर्नेछ।
२. यो पेज लाईक गर्नु पर्नेछ ।
३. एक भन्दा धेरैले सही जवाफ दिएमा बिजेताको छनोट गोला प्रथाद्वारा गरिने छ
४. तपाईं बिदेश भए पनि पाउनु हुन्छ । SMS मार्फत
plz-coments
फाईनल = १०-साउन-२०७४ / 2017-July-25
दिन = मङ्गलबार
समय =end

note : धेरै साथीहरुले हामीलाई कमेन्ट गरेर सहि उत्तर दियता पनि नियम हरु न हेरेको देखियो कृपया नियम हेरेर पुरा गर्नुहुन अनुरोध गर्दछौ , धन्यवाद

बिजय प्रतियोगीहरु

  1. लोकेन्द्र ओझा रु. ५०० (हाल साउदी अरब )
  2. निशा दाहाल रू .३०० .०० ( नखुलेको) हजुरलाई हामीले रू.२०० +१०० गरेर recharge कार्ड उपलब्ध गराका छौ ||)
  3. रंजित कार्की रू.२०० .०० ( मलासिया)

 

सम्पूर्ण साथीहरुलाई धन्यबाद व्यक्त गर्दछौ , साथै दोस्रो राउण्ड अन्तर्गत फेरी पनि हामीले अलि कठिन प्रस्न अन्तर्गत प्रथम रू .५०० दोस्रो रू.२०० र तेस्रो रू.१००

सहि उत्तर दिनुहोस् पुरस्कार जितनु होस।👇🖒🖒 (पुरस्कार जित्न तलको नियम पनि हेर्नुहोला )
1st – रू ५०० को रिचार्ज

१ जनालाई
2nd – रू २०० को रिचार्ज २ जनालाई
3rd – रू १०० को रिचार्ज जित्नुहोस्। 3 जनालाई
(ncell or Ntc rechard card)

यो प्रतियोगिताको नियमहरू :-
१. यो प्रतियोगितामा दिइएको ४ अपसन मध्ये सही उत्तर कमेन्ट गर्नु पर्नेछ।
२. यो पेज लाईक गर्नु पर्नेछ ।
३. एक भन्दा धेरैले सही जवाफ दिएमा बिजेताको छनोट गोला प्रथाद्वारा गरिने छ
४. तपाईं बिदेश भए पनि पाउनु हुन्छ । SMS facebook मार्फत
plz-coments
फाईनल = भोलि प्रश्न संगै समाबेस गरिने

दिन =
समय =
WINNER NAME ANNONCE :  भोलि प्रश्न प्रत्र संगै हाम्रो pageमा जान यहाँ किलिक गर्नुहोस 

 

Comments

comments