निर्देशक कलाकार दिपक राज गिरीले व्यक्तिगत बाढी पडितलाई सहयोग गर्ने  घोसणा …

काठमाडौं, २९ साउन । बाढी प्रभावितको लागि निर्देशक दिपक राज गिरीले व्यक्तिगत १ रुपैयाँ सहयोग गर्ने  घोसणा फसबूक पेज मार्फत गरेका छन्  ।

‘यो पिडा लाइ आफ्नै पिडा सम्झौ …ब्यक्तिगत रूपमा रू १ लाख
सहयोगको घोषणा गर्दछू…!!!भनि लेखेका छन्|

निर्देशक दिपाश्री निरौलाले व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गर्ने भएकी छिन् कलाकारहरु यस्तै कलाकार तथा निर्माता निर्मल शर्माले पनि दश हजार बाट बाढी प्रभावितको सहयोगमा जुटेका छन् ।

बाढी प्रभावितको सहयोगमा जुट्न शर्माले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । प्राकृतिक प्रकोपले पुर्याएको क्षतिप्रति सम्पूर्ण कलाकर्मीले दुःख व्यक्त गर्दै सहयोगको अपिल गरिरहेका छन् । । प्राकृतिक प्रकोपले पुर्याएको क्षतिप्रति सम्पूर्ण कलाकर्मीले दुःख व्यक्त गर्दै सहयोगको अपिल गरिरहेका छन् ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *