व्यवसायी शरद गौचनको अन्तिम श्रद्दान्जलीमा श्रीमती र परिवारको थामिएन बलिन्धारा आशु (भिडियो हेर्नुहोस)

गत सोमबार दिउँसो नयाँ बानेश्वरमा गोली हानी हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको आज अन्त्यष्टि गरिदै छ ।

गौचनको शव अहिले श्रद्धाञ्जलिका लागि महासंघको कार्यालय बिजुलीबजारमा राखिएको छ । श्रद्धाञ्जलि दिन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, राजनीतिक पार्टीका नेता, कार्यकर्ता, निमार्ण व्यावसायीलगायतका व्यक्तित्वको बाक्लो उपस्थिति छ ।

गाैचनकाे शव यसपछि थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलिका लागि लागिने कार्यक्रम छ । थकाली सेवा समाजको श्रद्धाञ्जलिपछि थकाली परम्परा अनुसार स्यम्भूमा उनकाे अन्त्यष्टी हुने छ ।

गौचनलाई अन्तिम श्रद्दान्जली दिन पुगेका उनका श्रीमती र परिवार भावविह्वल हुदा सबै स्तब्द भए ।

भिडियो हेर्नुहोस :

व्यवसायी शरद गौचनको अन्तिम श्रद्दान्जलीमा श्रीमती र परिवारको थामिएन बलिन्धारा आशु (भिडियो हेर्नुहोस)

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *