यसरि २१ जना राज्यमन्त्री थप्दै प्रधानमन्त्री देउवा !……

*फाइल फोटो**

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्डलमा २१ जना राज्यमन्त्री थप गर्ने तयारी गरेका छन् ।

थपिनेमा कांग्रेसबाट १०, माओवादीबाट ८ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री रहनेछन् ।श्रोतका अनुसार माओवादीबाट राज्यमन्त्रीको नाम प्राप्त भइसकेकाले उनीहरुलाई सम्भवत…

आजै बेलुका सपथ खुवाउने तयारी भइरहेको छ ।तर, कांग्रेस र फोरमबाट थप हुने राज्यमन्त्रीको नाम टुङगो नलागेकाले उनीहरुलाई प्रधानमन्त्रीको भारतभ्रमण हुनुभन्दा अघि सपथ ग्रहण गराउने तयारी भइरहेको बताइएको छ । गेरेट न्युज नेपालमा खबर छ |

Comments

comments