मध्यरातमा एक जोडीलाई किन समायो गेस्ट हाउस घेरेर प्रहरीले…? करण सहित

भारत,२६ असोज |एक गेस्ट हाउसबाट एक जोडी श्रीमान् श्रीमतीलाई प्रहरी पक्राउ गरेको छ | प्रहरीलाई देख्न साथ अखिलेश सिंहले फायरिङ सुरु गरेका थिए भने उनकी पत्नीले प्रहरीको पेस्तोल खोस्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

अखिलेश सिंह सिंहविरुद्ध आठ व्यक्तिको हत्या, अपहरणजस्ता ५६ मुद्दा दर्ता भएका छन्। २०१५ नोवेम्वर मा जमानत मिलेपछि उनी हरार भएका थिए। गुडगाउँमा भएको खबर पाएपछि प्रहरीले केही दिनसम्म उनको खोजी गरेको थियो।

मध्यरातमा प्रहरीले गेस्टहास चारैतिरबाट उनीहरु बसेको गेस्ट हाउस घेर्यो र ढोका ढकढकउँदा ति जोडीले भित्र बाट फायरिंग सुरु गरेका थिए, सोहि समयमा प्रहरी पनि गोली चलाउदा सिंहलाइ दुइ गोली लागी घाइते भएका थिए | श्रीमतीले प्रहरीको पेस्तोल खोस्न खोजे पछी उनलाई पनि जेलमा लगिएको छ भने घाइते अखिलेश सिंह भारतको सिविल हस्पिटलमा भर्ना गरिएको छ |-साझा पेज बाट |

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *