पल शाहको आँखामा पिडाको आशु – काठमाडौँमा रुम भाडामा लिन पैसा थिएन्…(हेर्नुहोस् भिडियो)

पल शाह जुन नाम नचिन्ने कमै होलान , नेपाली फिल्मजगतमा नव स्टारको रुपमा चर्चा कमयाका चर्चित नायक हुन् पल शाह | तर हिरो बन्न तेती सजिलो छैन |

 

जीवनमा एक किसिमको दु:ख  हुन्छ एक किसिमको भोगाई हुन्छ त्यो सबै व्यक्तिको जीवनमा हुन्छ  कसैको धेरै , कसैको थोर हुन्छ यसलाई ठूलाठूला व्यक्तिले यो सफलताको बाटो हो पनि भन्नु भाको छ यस्तै पल शाहको जीवनमा पनि  पिडा छ संघर्ष को कुरा गर्दा पलको आँखा आशु …हेर्नुहोस् यो   भिडियो

Comments

comments