ज्यानको बाजी थापेर , मेयर रेणु दाहाल उद्धारमा….

काठमाडौँ । लगातारको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण चिवनका विभिन्न भु–भाग डुबानमा परेपछि भरतपुर महानगरकी मेयर रेणु दाहाल उद्धारमा जुटेकी छिन् ।

भरतपुर महानगरका विभिन्न बस्ती डुबानमा परेसँगै उनले महानगरभित्रका पार्टी कार्यकर्ता र अन्य सम्बन्धित निकायलाई उद्धारमा खटाएकी छिन् ।

मेयर दाहाल पनि आइतबार एकाबिहानैदेखि उद्धारमा छिन् । बाढीका कारण देशभरी ४० भन्दा बढीको ज्यान गएको छ भने सयौँ डुबानमा परेका छन् । उज्यालोनेपालमा खबर छ |

Comments

comments