ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी.. हेर्नुहोस फाइदा कति छन कति

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुर्सानीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुर्सानिलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउछ । याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् ।

ति फाइदाहरु यस प्रकार छन्:

  • मोटोपन घटाउछ ।
  • रगतमा चिनीको मात्रा घटाउछ ।
  • पिसावको विरामी लाई लाभदायक छ ।
  • हाडजोर्नी लगाएतका दुखाइ घटाउछ । 
  • विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
  • थकाइ मेटाउछ ।

श्रोत: ताजा खबर अनलाइनबाट  |

Comments

comments