एकपटक चार्ज गरेपछि ३ महिना सम्म चार्ज गर्न नपर्ने मोबाइल ………

आजकल हामि स्मार्टफोन बिनाको जीवन कल्पना समेत गर्नासक्दैनौ, तर यहि स्मार्टफोनको ब्याट्री चांडो सकिएर सबै हैरान भैरहेको भेटिन्छौं ।

तर अब यो समस्या धेरैसमयसम्म झेल्नु नपर्ने भएकोछ, मिडियाशुत्रका अनुशार बैज्ञानिकहरुले यस्तो खोज निकालेका छन् कि अब एकपटक मोबाइल चार्ज गरेपछि ढुक्कले ३ महिना सम्म चलाउन सकिनेछ ।

मिशिगन र कर्नेल युनिभर्सिटीका बैज्ञानिकहरुले म्याग्नोइलेक्ट्रिक मल्टिफेरिक नामको पदार्थको खोजिगरिसकेको छ, यसको प्रयोगले स्मार्टफोनको प्रोसेसरले अहिलेको भन्दा १०० गुना कम उर्जा खपत गर्नेछ ।

यो प्रविधिको प्रयोग स्मार्टफोनमा भएपछि स्मार्टफोन दुनियामा क्रान्तिकारी बदलाव आउनेछ जसले समयको साथ उर्जाको पनि बचत गर्नेछ ।यसै त अहिले पावरबैंक बजारमा धेरै थरिका उपलब्द छन् तर मोबाइलको ब्याट्रीको समय भने १ देखि २ दीन सम्म मात्र टिक्ने गरेको पाइन्छ यधि बैज्ञानिकको प्रयोग सफल भय संगै स्मार्ट फोन 3 महिना सम्म चार्जबाट अलग रहेर पनि काम गर्ने देखिन्छ |

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *